काठमाडौं, ७ मंसिर ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा वेष्ट ह्यामलाई ४–१ ले हराउदै टोटनह्याम विजयी भएको छ ।
टोटनह्यामका लागि ह्यारी केनले दुई तथा टोबी अल्डावेरल्ड र कायल वाकरले एक एक गोल गरे । वेष्ट ह्यामका लागि म्यानुअल लान्जिनीले एक गोल फर्काए ।
१३ खेलबाट २४ अंक जोडेको टोटनह्याम पाँचौं स्थानमा छ । समान १३ खेलबाट २१ अंक जोडेको वेष्ट ह्याम छैटौं स्थानमा छ । टोटनह्याम लिगका १२ खेलमा अपराजित रहँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline