नेपाल र पपुवान्युगिनीबीचको खेल जारी

नेपाल र पपुवान्युगिनीबीचको खेल जारी

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २ मंसिर ।  आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र पपुवा न्युगीनीबीचको दोस्रो खेल अहिले जारी छ ।
युएईको अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको नेपालले आज पनि कमजोर सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै ओपनिङ ब्याट्सम्यान अनिल मण्डल र सुभाष खकुरेललाई गुमाएको छ ।

गत सोमबार भएको खेलमा पपुवा न्युगिनीसँग दुई विकेटले हारेको नेपाल आज दबाबमा छ । ताजा स्थितिमा नेपालले १० दशमलव ४ ओभरको क्षतिमा २ विकेट गुमाउदै ४७ रन बनाएको छ ।

जारी प्रतियोगितामा लगातार तीन खेल हारेको नेपाल पहिलो जीत हात पार्ने लक्ष्यका साथ मैदानमा छ । ८ टोली सहभागी प्रतियोगिताबाट शीर्ष ६ टोली सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी