रसुवागढीबाट उन्नाइस वटा ट्याङ्कर भित्रिए

रसुवागढीबाट उन्नाइस वटा ट्याङ्कर भित्रिए

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

धुन्चे (रसुवा), १ मङ्सिर । रसुवागढी नाकाबाट तिहारपछि १९ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

सशस्त्र प्रहरी, सीमा सुरक्षा बलका अनुसार सोमबार पाँच र मङ्गलबार १४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो । १० वटा ट्याङ्कर तेल भर्नका लागि केरुङमा रहेको र काठमाडौँबाट टिमुरे पुगेका ११ वटा ट्याङ्कर भने भोलि केरुङ जाने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी