१० औ साउथ एसिया फिल्म महोत्सव बिहीबारदेखि हुने

१० औ साउथ एसिया फिल्म महोत्सव बिहीबारदेखि हुने

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं,१ मंसिर ।

आउदो बिहीबारदेखी काठमाडौंमा १० औं फिल्म साउथ एसिया महोत्सव हुने भएको छ । दक्षिण एसियाली देशका वृत्तचित्र प्रदर्शन हुने कार्यक्रममा विभिन्न विधाका ११ मिनेटदेखि तीन घन्टासम्मका ४३ वटा चलचित्र प्रर्दशन हुने भएका छन् ।

प्रदर्शनीमा विद्यार्थीले निमार्ण गरेका आठ वटा चलचित्र पनि देखाइनेछ । हरेक २ वर्षमा आयोजना हुने महोत्सव यसअघि कुमारी हलमा हुने गरेकोमा यो वर्ष पाटनढोकाको यलमाया केन्द्रमा हुने आयोजक साउथ एसिया ट्रष्टले जानकारी दिएको छ ।

४ दिनसम्म चल्ने महोत्ववको उद्घाटन बिहीबार भारतीय चर्चित वृत्तचित्र निर्देशक अदुर गोपालकृष्णनले गर्नुहुनेछ । महोत्सवमा २३ वटा वृत्तचित्र निर्देशकको उपस्थिती रहने आयोजकले बताएको छ ।

भारतका चर्चित वृत्तचित्र निर्देशक अदुर गोपालकृष्णन आउने र दर्शकले छलफल गर्न पाउने भएकाले पनि यो वर्षको महोत्वस भिन्न हुने पनि दिक्षितले बताउनुभयो । महोत्वसका फिल्म हेर्न ५० रुपैयाँ शुल्क राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी