काठमाडौ १ मंसिर ।
रिपब्लिक अफ आयरल्याण्ड युरोकप २०१६ का लागि छनौट भएको छ । गएराति सम्पन्न प्लेअफको दोस्रो लेगमा बोसनिया हर्जगोभिनालाई २–० ले पराजित गर्दै आयरल्याण्ड समग्रमा ३–१ को जित सहित युरोकपका लागि छनौट भएको हो ।
गत शुक्रबार भएको पहिलो लेगमा आयरल्याण्डले बोसनियालाई उसकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकेको थियो । आयरल्याण्डका लागि दुवै गोल जोन वाल्टर्सले गरे ।
उनले २४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाए भने ७० औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline