काठमाडौं, ३० कात्तिक ।
विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई कारवाहि गरेको छ । फिफाले थापालाई १० वर्षका लागि निलम्बन गरेको छ ।
भ्रष्टाचारको आरोपमा फिफाको अनुशासन कमिटीले एन्फा अध्यक्ष थापामाथी १० वर्षको प्रतिबन्ध लगाएको हो ।
उसले २० हजार स्वीस फ्रयांक अर्थात झण्डै २१ लाख रुपैयाँ जरिवाना समेत लगाएको छ ।
सन् २००९ र २०११ को फिफा चुनाव र एसियाली फुटबल महासंघको चुनावमा थापाले भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले यस्तो निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline