काठमाण्डौ, २८ कार्तिक ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत् पपुवा न्यूगिनीविरुद्धको खेलका लागि युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले ओमानविरुद्ध अभ्यास खेल खेलिरहेको छ ।
आबुधाबीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसामु १ सय ८५ रनको चुनौती प्रस्तुत गरेको छ ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ७१ तथा पारस खड्काले ४९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline