वर्तमान समस्या चाँडो टुङ्गिन्छ : प्रम

वर्तमान समस्या चाँडो टुङ्गिन्छ : प्रम

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले भोग्नुपरेको वर्तमान सङ्कट चाँडो समाधान हुने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज प्रधानमन्त्रीको सरकारी निवासमा खेलेको देउसीभैलो कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान निर्माण भएको वर्ष जुन तामझामका साथ चाडपर्व मनाउनुपर्ने हो वर्तमान सङ्कटले मनाउन नसके पनि यसको चाँडो समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, “देश कष्ट र मानवीय सङ्कटबाट गुज्रिएको छ यसको समाधानका लागि हामी लागिरहेका छौँ, वर्तमान सङ्कट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कानुनसम्मत छैन, यसका लागि कूटनीटिक पहल भैरहेको छ ।” प्रधानमन्त्रीले सबै दललाई मिलाएर अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ