नाकाबन्दीका कारण आयात ठप्प भएपछि लुम्बिनी अञ्चलमा औषधीको अभाव

नाकाबन्दीका कारण आयात ठप्प भएपछि लुम्बिनी अञ्चलमा औषधीको अभाव

  • बिहिबार, कार्तिक २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २६ कार्तिक। 

भारतीय नाकाबन्दीका कारण आयात ठप्प भएपछि लुम्बिनी अञ्चलमा औषधीको अभाव भएको छ ।

तराई–मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दीले लुम्बिनी अञ्चलको प्रमुख ब्यापारिक केन्द्र बुटवल–भैरहवा लगायत ग्रामिण क्षेत्रमा समेत औषधी अभाव भएको हो ।

अहिले विभिन्न प्रकारका एन्टिवायोटिक, अक्सिजन, अप्रेसनमा प्रयोग हुने सर्जिकलका सामान लगायतको अभाव देखिएको छ ।

औषधी अभावले अस्पतालहरुमा उपचार सेवासमेत प्रभावित हुन थालेको छ । नाकाबन्दीले आयात ठप्प भएको भन्दै व्यवसायीहरुले औषधीजन्य बस्तुको नियमित आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ