मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी राख्दैनौ : उपप्रधानमन्त्री केसी

मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी राख्दैनौ : उपप्रधानमन्त्री केसी

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २४ कार्तिक ।
उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखिने बताउनु भएको छ ।

नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली सापकोटाको नेतृत्वको टोलीसँगको कुराकानीमा उहाले यस्तो बताउनु भएको हो ।

उपप्रधानमन्त्री केसीले नेपाली जनतालाई पीडा भए पनि राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता खतरामा पारेर कुनै सम्झौता नगर्ने स्पष्ट पार्नु भयो ।

नाकाबन्दीका विषय अन्तर्राष्ट्रियकरण भइसकेकाले तत्काल समस्या समाधान पहल गरिने उहाको भनाइ छ । उहाले खुला उदारीकरणका कारण देशले समस्या भोगेकाले अर्थनीतिमा हेरफेर गर्न आवश्यकता समेत औँल्याउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ