काठमाडौ २४ कार्तिक ।
रुपन्देहीको बेलहिया नाकाबाट गएराति इन्धन बोकेका आठ वटा गाडी नेपाल भित्रिएका छन् ।
नाका पूर्णरुपमा ठप्प भएको एकहप्तापछि गएराति डिजल बोकेका तीन र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
यस्तै एलपी ग्यासका तीन वटा बुलेट पनि भित्रिएको छ । यसका साथै खाद्यान्न बोकेका ६८ र तरकारी तथा फलफूल बोकेका तीन वटा गाडी समेत नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline