नाकाबन्दीबिरुद्ध खेलाडी

नाकाबन्दीबिरुद्ध खेलाडी

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, २३ कात्तिक ।

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको भन्दै खेलाडीहरु विरोधमा उत्रिएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा आज दशरथ रङ्गशालामा विरोध कार्यक्रम गर्दै विभिन्न खेलका खेलाडी तथा पदाधिकारी भेला भएका थिए । आज पहिलो चरणको कार्यक्रममा उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, पूर्व खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, सङ्गीना वैद्य, जितबहादुर केसी, सुशीलनरसिंहलगायत विभिन्न खेलका प्रतिनिधिले नाकाबन्दीविरुद्ध हस्ताक्षर गरे ।
आजै हस्ताक्षर सङ्कलन सकेर भोलि प्रधामन्त्री केपी शर्मा ओली र भारतीय राजदूतावासलाई बुझाउने कार्यकम रहेको कार्यकमको संयोजक धावक एवम् पर्वतारोही सञ्जय पण्डितले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी