काठमाडौं, १९ कार्तिक ।
नेपाली अर्थ बजारमा आज सुन चाँदीको भाउ घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । केही दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेर ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।
दशै तिहार र छड लगाएतका पर्वमा सुनको भाउ घटबढको क्र जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline