नेपाल र हङकङबीचको खेल जारी, नेपाल टस हारेर व्याटिङ्ग गर्दै

नेपाल र हङकङबीचको खेल जारी, नेपाल टस हारेर व्याटिङ्ग गर्दै

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक १९, काठमाडौं । 

बिश्व क्रिकेट च्याम्पियनसिपमा सहभागिता जनाउन युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास म्याचमा अहिले हङकङसंग खेलिरहेको छ ।

अबुधाबीको ओभल वान मैदानमा नेपाल टस हारेर बलिङ्ग गर्दै छ ।

च्याम्पियनसिप अन्तर्गत पपुवान्यूगिनीको सामाना गर्नु अगाडी नेपालले हङकङ विरुद्ध अभ्यास म्याच खेल्न लागेको हो ।

नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणमा अबुधाबीमै पपुवा न्युगिनीसंग नोभेम्बर १६ र १८ मा २ खेल खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी