राष्ट्रिय क्रिकेट टोलीले आज तयारी स्वरुप हङकङबिरुद्ध टु–डे म्याच खेल्दै

राष्ट्रिय क्रिकेट टोलीले आज तयारी स्वरुप हङकङबिरुद्ध टु–डे म्याच खेल्दै

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

बिश्ब क्रिकेट लिग च्याम्पियननसिपमा पुपुवा न्युगिनीबिरुद्ध खेल खेल्न युएइ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तयारी स्वरुप हङकङबिरुद्ध टु – डे म्याच खेल्दैछ ।

खेल युएइको अबुधाबीमा सुरु हुनेछ । नेपालले बिश्ब क्रिकेट लिग च्याम्पियनसिपको द्रोस्रो चरणमा नोभेम्बर १६ र १८ मा पपुवा न्युगिनीबिरुद्ध दुइ खेल खेल्नेछ । दुबै खेल जितेमा नेपाल सन २०१८ मा हुने बान डे बिश्बकपमा छनोट हुनेछ ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष ६ स्थानमा रहने टिमले आइसीसीको वान डे बरियताको अन्तिम चारमा रहने टिमसंग थप छनोट चरणको खेल खेल्नेछ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेका लागि यो नै अन्तिम भ्रमण रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी