गुण्डागर्दी समाप्त पार्नु मेरो प्राथमिकताः एस एस पी खरेल

गुण्डागर्दी समाप्त पार्नु मेरो प्राथमिकताः एस एस पी खरेल

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

धरान धरान १८ कार्तिक 
अञ्चल प्रहरी कार्यलय धरानका एस एस पी पबन प्रसाद खरेलले आफनो पहिलो प्राथमिकता गुण्डागर्दीलाई समाप्त पार्ने नै रहेको बताउनु भएको छ ।
आज अञ्चल प्रहरी कार्यलय धरानमा पत्रकारहरुसंघको भेटघाटमा एस एस पी खरेलले यस्तो बताउनु भएको हो ।
भरखरै मात्र मोरङको रंगेलीबाट सरुवा भई धरान अञ्चल प्रहरी कार्यलय आउनुभएका खरेलले धरानमा आफुले गुन्दागर्दी बढेको सुनेको बताउदै जस्तोसुकै अवस्थामा आफु रहुन्जेल सम्म देशमा भईरहेको गुण्डागर्दी समाप्त पार्नै बताउनु भयो ।
उहाले क्याप अर्थात क्राईम एक्सन प्लान कार्यक्रम अन्र्तगत पनि आफुले कार्यबिधिलाई अगाडी बढाउने बताउनुभयो ।
एक अर्काै पुंसगमा एस एस पी खरेलले अहिलेको अवस्थामा औषधी पसलदेखी साना किराना पसलहरुमा समेत लागुऔषदको बिक्रि बितरण हुने भएकाले त्यस्ता कार्यलाई जतिसक्दो छिटै नै नेमिटयान्स पर्नै समेत बताउनु भयो ।
उहाले अञ्चल प्रहरी कार्यलयलाई जनतामाझ पुयाउनका लागी पत्रकारहरुको पनि साथ सहयोगको खाचो समेत रहेको औल्याउनु भयो ।
उहाले आफु अञ्चल प्रहरी कार्यलयमा ७ दिनअघि मात्र आएको बताउनुहुदै खरेलले आफु पुर्वमा पहिला पनि काम गरिसेकोले आफुलाई त्यती कठिनाई नहुने समेत बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ