बाबुरामको न‘या शक्तिले काम गर्न सक्दैनः शर्मा

बाबुरामको न‘या शक्तिले काम गर्न सक्दैनः शर्मा

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कार्तिक १८ काठमाण्डौं ।

एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले पार्टीका पूर्व नेता बाबुराम भट्टराईले बनाउने भनेको नया शक्तिले देशमा काम गर्न नसक्ने बताउनु भएको छ ।

रेडियो मिर्मिरेको नियमित कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै प्रवक्ता शर्माले आफूले ३० वर्ष बाबुराम भट्टराईसग‘ सहकार्य गरेको र त्यस अवधिमा उनको सोच र शैलीको अनुभव गरेको भन्दै त्यस्तो नया शक्तिले कुनै नया जादु गर्न नसक्ने बताउनु भयो ।

कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकालाई बिर्सन नसकिने भएकाले पार्टीले उहालाई जिम्मेवारीमा आउन आग्रह गरेको भन्दै कुनै संकेत नआएकाले अब पार्टी पुनर्गठन गरेर अघि बढ्ने बताउनु भयो ।

एक अर्को प्रसंगमा उहाले मधेश आन्दोलनमा भारतको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको प्रति आपत्ति जनाउनु भयो ।
भारतले बिभिन्न बहाना बनाएर विभिन्न सन्धि सम्झौता र स्रोत साधनमाथि नियन्त्रणका लागि दवाव दिने गरेको भन्दै अब भारतस‘ग झुक्न नसकिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ