नियमित स्वास्थ्य जाँचका क्रममा सुशील कोइराला अमेरिका जाने

नियमित स्वास्थ्य जाँचका क्रममा सुशील कोइराला अमेरिका जाने

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, १६ कार्तिक ।

नेपाली काग्रेसका सभापति सुशील कोइराला नियमित स्वास्थ्य जाँचका लागि यसै साता अमेरिका जानु हुने भएको छ ।

उहाँ आफ्ना सहयोगीहरु मृदुला कोइराला र अतुल कोइरालालाई साथमा लिएर त्यसतर्फ जान लागेको कोइराला निकट स्रोतले जनाएको छ ।

१० दिनसम्म अमेरिकामा रहने कोइरालाले त्यहाँ रहँदा संयूक्त राष्ट्र संघका महासचिव बान कि मुन सहित अमेरिकी नेताहरुलाई पनि भेट्ने तयारी गरिएको छ ।

कोइराला यसअघि संयूक्त राष्ट्र संघको महासभामा माग लिन जाँदा नै उपचार गर्ने योजनामा रहेकोमा नेपालको असहज अवस्थाका कारण उहाले आफ्नो भ्रमण रद्द गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ