१५ कार्तिक धरान सुनसरी
धनकुटाको भेडेटार तर्फबाट आईरहेको मोटरसाईकल धरानको जीरोपाईन्टमा अनियन्त्रित भई दुर्घटना हुदा एक जना युवाको मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजे भेडेटारबाट धरानतर्फ आईरहेको को १४ प ७६८ नम्बरकये मोटरसाईकल धरानको जीरोपाईन्टमा अनियन्त्रित भई पल्टीदा मोटरसाईकलका चालक धरान ८का २६ बािर्षय नबिन राईको छटना स्थमानै मृत्यु भएको छ भने मोटरसाईकलमा सवार धरान ८ कै२३ बािर्षया नमिता राई घाईते भएकी छिन ।
मृतक राईको शव बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका शव गृहमा राखिएको छ भने दुर्घटनामा परि घाईते भएकी राईको प्रतिष्ठानमा नै उपचार भईरहेको धरान प्रहरिले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline