काठमाडौं उपत्यकामा रगत अभाव

काठमाडौं उपत्यकामा रगत अभाव

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १४ कार्तिक ।   काठमाडौं उपत्यकामा रगतको अभाव देखिएको छ ।

उपत्यकामा दैनिक तीन सयदेखि चार सय पिन्ट रगत आवश्यकता भएकोमा अहिले दैनिक एक सय ५० देखि दुई सय पिन्टमात्र रगत उपलब्ध भएको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले जानकारी दिनुभयो ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण सहज रुपमा इन्धन आपूर्ति हुन नसकेपछि इन्धन अभावमा आवश्यक मात्रामा रक्त संकलन केन्द्र स्थापना गर्न नसक्दा रगतको अभाव देखिएको उहाँको भनाई छ ।

इन्धन अभावका कारण उपत्यकाका विभिन्न विद्यालय र कलेज बन्द भएपछि रगत संकलनमा समेत समस्या भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ