काठमाडौं, १३ कार्तिक ।
सप्तरीका एक व्यक्तिले हतियार देखाएर आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।
सप्तरिकोे डाढा गाविस का ३८ बर्षका व्यक्तिले मदिरा सेवन गरेर गत कात्तिक २ गते आफ्नै छोरीलाई बलात्कार गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन गरेरे आफ्नै १५ बर्षीया छोरी बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा आज उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
उनीबिरुद्व जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline