काठमाण्डौ,१३ कात्तिक ।
तेस्रो सुरुङ्गा गोल्डकप फुटवल प्रतियोगिता आजबाट झापामा सुरु हुदैछ ।
कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजन क्लब सहित भुटान र भारतका सहित ८ टीमको सहभागीता रहनेछ । उद्घाटन खेलमा आज अपरान्ह तीन बजे झापा ११ र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।
झापाको सुरुङ्गास्थित कन्काई क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा झापा र रुपन्देही सहित ससस्त्र प्रहरीको एपीएफ, सरस्वती क्लब, चर्च ब्वाईज युनाईटेड काठमाडौं, कनकाई खेलकुद प्रतिष्ठान र दुई बिदेशी क्लब कालेम्पोङ्ग क्लब र भुटान क्लियरिङ्ग फुटवल क्लबको सहभागीता रहने आयोजक सुरुङ्गा जेसिसले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline