वल्र्ड स्पोर्ट च्यानबारा च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली टोकियो जाँदै

वल्र्ड स्पोर्ट च्यानबारा च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली टोकियो जाँदै

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ १३ कार्तिक । 

वल्र्ड स्पोर्ट च्यानबारा च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली आज जापानको टोकियो प्रस्थान गर्दैछन् ।

अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म चल्ने प्रतियोगितामा सहभागी हुन ८ खेलाडी सहित ११ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

टोलीमा प्रशिक्षक वीरबहादुर तामाङ सहित खेलाडीहरु कृष्ला घिसिङ, करण नेपाल, विपना अधिकारी, भित्रबहादुर गुरुङ, प्रदीप लामा, एलिजा तामाङ, उत्तम लामा, र सुजनी लामा रहेका छन् ।

यस्तै व्यवस्थापकमा भोइमा लामा तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषदका आर्थिक प्रशासन शाखा अन्तरगत लेखा अधिकृत ऋषिरा पोखरेल पनि टोलीमा सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी