इन्धन आपूर्ति सम्बन्धी सम्झौतामा नेपाल र चीनबीच आज हस्तक्षर हुदै

इन्धन आपूर्ति सम्बन्धी सम्झौतामा नेपाल र चीनबीच आज हस्तक्षर हुदै

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ११ कार्तिक ।  व्यापारिक रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धी सम्झौतामा नेपाल र चीनबीच आज हस्तक्षर हुदैछ ।

भारतको नाकाबन्दीसँगै इनधन आपूर्तिमा समस्या भएपछि नेपालले चीनसँग व्यापारिक सम्झौता गर्न लागेको हो ।

दुवै पक्षबीच आज साँझसम्ममा समझदारी पत्रमा हस्तक्षर हुने वार्ता टोलीमा सहभागी अर्थमन्त्रालयका सहसचिव मधु मराइनीले जानकारी दिनुभयो ।

यसअघि नेपालले भारतबाट मात्र इन्धन आयत गर्दैआएको थियो । पहिलो पटक चीनबाट इन्धन आयत गर्नेबारे छलफल गर्न नेपाली टोली अहिले बेइजिङमा छ ।

सहमति अनुसार मुलुकलाई आवश्यक पर्नेमध्ये ३० प्रतिशत भन्दा बढी इन्धन ल्याउन सकिने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ