विराटनगरमा आजपनि बिहानैबाट प्रदर्शन सुरु

विराटनगरमा आजपनि बिहानैबाट प्रदर्शन सुरु

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १० कार्तिक । 

प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण हिजो राति अबेरसम्म तवानग्रस्त बनेको विराटनगरको मलायरोड क्षेत्रमा आजपनि मधेशी मोर्चाका कार्यकर्ताले बिहानैबाट प्रदर्शन सुरु गरेका छन् ।

कोशी राजमार्ग अन्तरगत विराटनगरको रानी सडक खण्डमा आज मोर्चाका कार्यकर्ताले मोटरसाइकल र रिक्सा सन्चालनमा समेत रोक लगाएको बताइएको छ ।

मलाय रोडमा धर्नामा बसेका प्रदर्शनकारीलाई बल प्रयोग गरी हटाउन खोजेपछि हिजो साँझ झडप भएको थियो । झडपपछि घरघरमा गएर प्रहरीले प्रदर्शनकारी माथि कुटपिट गरेको मोर्चाका कार्यकर्ताले आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ