हतियारसहित पक्राउ परेका दुई सार्वजनिक

हतियारसहित पक्राउ परेका दुई सार्वजनिक

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भक्तपुर, ९ कात्तिक ।

महानगरीय प्रहरी परिसर भक्तपुरले एक थान पेस्तोल र पेस्तोलमा प्रयोग हुने म्यागजिनसहित सूर्यविनायक पाण्डुबजारबाट पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेकोे छ ।

भक्तपुर नगरपालिका–१६ दूधपाटी बस्ने २१ वर्षीय सुलभ जोशी र २७ वर्षीय ईश्वर चौगुठीलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दा चलाएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

सूर्यविनायक डेरामा बस्दै आएका चौगुठीका कोठाबाट पेस्तोल र म्यागजिनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ