नेपालले यु–१६ एएफसी च्याम्पियनसिप खेल्न नपाउने

नेपालले यु–१६ एएफसी च्याम्पियनसिप खेल्न नपाउने

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौं, ९ कात्तिक ।

नेपालले अर्को बर्ष भारतमा हुने यु–१६ एएफसी च्याम्पियनसिप खेल्न नपाउने भएको छ ।

नेपाली टोलीमा तोकिएको भन्दा बढी उमेरका खेलाडी समावेश गरेको भन्दै एएफसीले नेपाललाई प्रतियोगिताबाट हटाएको हो ।

नेपाल उत्कृष्ट समुह उपविजेताका रुपमा अर्को वर्ष भारतमा हुने प्रतिगोगिताका लागि छनौट भएको थियो । तर नेपाली टिममा १६ वर्षभन्दा बढी उमेरका खेलाडी रहेको पाइएकाले प्रतियोगिताबाट हटाइएको एएफसीले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भने आफूलाई आधिकारीक जानकारी नआएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी