न्यूनतम साझा कार्यक्रम बनाउन समिति गठन

न्यूनतम साझा कार्यक्रम बनाउन समिति गठन

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं,७ कार्तिक ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न समिति गठन भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न समिति गठन गरेको हो ।

समितिमा नेकपा एमालेका तर्फबाट भीम रावल र शंकर पोखरेल, एकिकृत माओवादीबाट वर्षमान पुन, फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र राप्रपा नेपालको तर्फबाट सुरेश आचार्य हुनुहुन्छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न समितिको बैठक भोलि बिहान साढे ११ बजे बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ