मान्यजनको हातबाट आज पनि टीका थाप्ने क्रम जारी

मान्यजनको हातबाट आज पनि टीका थाप्ने क्रम जारी

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ७ कात्तिक ।

आज विजयादशमी तेस्रो दिन ।आफन्त र मान्यजनका हातबाट आज पनि टीका,जमरा आर्शिबाद ग्रहण गरी मनाइदै छ ।

दशमीका दिनदेखि पूर्णिमासम्म मान्यजनका हातबाट दसैंको टीका र आशीर्वाद थाप्ने परम्परा रहेको छ ।कतिपय स्थानमा भने बिजयादशमीमै दिनमात्र टिका थाप्ने चलन छ ।

बडादशैको अबधीभर मुलुकभरका शक्तिपिठहरुमा भक्तजनहरुको घुइचो लागेको छ । आज उपत्यकाका शाभाभगबती , नरदेबी ,दक्षिणकाली नक्साल लगायताका शक्ति पिठमा भक्तजनको घुइचो लागेको छ ।

भारतले गरेको अघोषित नाकाबन्दी र मधेसमा जारी आन्दोलनका कारण इन्धनको अभाबले गर्दा मुलुकभर यसबर्षको दसैं कष्टकर बनेको सर्वसाधारण बताउन्छन । राजधानीमै पनि पेट्रोलियम पदार्थको अभावका कारण सर्वसाधारणले आफन्तको हातबाट टीका लगाउन जान नपाएको गुनासो गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ