भीरबाट लडेर एकको ज्यान गयो

भीरबाट लडेर एकको ज्यान गयो

  • बिहिबार, कार्तिक ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडों, ५ कार्तिक ।

दैलेखमा भीरबाट लडेर धमाली गाविस ९ अछामका ५९ वर्षका मोती बिष्टको ज्यान गएको छ ।

दैलेखको सिंगौडीमा आफन्तक भेटघाटका लागि जाँदा खोल्साभीरबाट लडेर विष्टको ज्यान गएको हो ।

हिजो बेलुका भीरबाट खसेका विष्टलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ