काठमाडौं, ३ कार्तिक ।
इग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा स्टोक सिटी विजयी भएको छ ।
स्टोकले स्वान्सीलाई १–० ले हराएको हो । स्टोकको जितमा खेलको चौंथो मिनेटमा पाएको पेनाल्टीमा स्टाइकर बोजनले गरेको गोल नै निर्णायक बन्यो ।
प्रिमियर लिगको यो सिजनमा स्टोकको यो लगातार तेस्रो जित हो । जितपछि स्टोक ९ खेलबाट १२ सहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ ।
डिफेन्डिङ च्याम्पियन चेल्सी भने स्टोक भन्दा पछि छ । १२ औं स्थानको चेल्सीको ९ खेलबाट ११ अंक छ । स्टोकसँग पराजित भएको स्वान्सी ९ खेलबाट १० अंकसहित तालिकाको चौधौं स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline