जिप दुर्घटनामा चालकसहित दुईको मृत्यु

जिप दुर्घटनामा चालकसहित दुईको मृत्यु

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,३० असोज ।

तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जिप किउरेनीमा पल्टिदा जिप चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

रा १ ज ४६२ नम्बरको यात्रुबाहक जिप गएराती धनवाङ गाविस–४ को किउरेनीमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक धनवाङ गाविस–७ का मानबहादुर घर्ती र पुष्पा डांगीको मुत्यु भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ११ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी