टानको अध्यक्षमा चन्द्रप्रसाद रिजाल बिजयी

टानको अध्यक्षमा चन्द्रप्रसाद रिजाल बिजयी

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ,२९ असोज ।

टे«किङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा चन्द्रप्रसाद रिजाल बिजयी हुनुभएको छ ।

अध्यक्षका प्रत्यासी सागर पाण्डेलाई ७९ मतले पराजित गर्दै रिजाल अध्यक्षमा बिजयी हुनुभएको हो ।

रिजालले ४ सय ११ र पाण्डेले ३ सय ३२ मत प्राप्त गर्नुभयो । कार्यसमितिको १७ पदमध्ये रिजाल समूहले १५ स्थानमा जित हासिल गरेको छ ।

पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्य विजयी भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी