काठमाण्डौ,२९ असोज ।
विराटनगरमा तास खेलिरहेका अबस्थामा १४ जना पक्राउ परेका छन ।
दिवस शाहको घरमा तास खेलिरहेका पूर्व प्रहरी अधिकारी तथा स्थानीय राजनीतिक दलका नेताहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुको साथबाट एकलाख ५४ हजार तीनसय ६७ रुपैयाँ, पाँच बुङ तास बरामद गरेको डिएसपी प्रमोद खरेल बताउनु भयो ।
तासखेलिरहेका घरबेटी जीवत शाहसहित १४ जनालाई पक्राउ गरीएको छ । शाहले घरमा पहिलेदेखि नै तास खेलाउने गरिएको प्रहरीले दाबी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline