ढुवानी गर्न नसक्दा केरा बारीमै कुहिन थाल्यो

ढुवानी गर्न नसक्दा केरा बारीमै कुहिन थाल्यो

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,२९ असोज ।

मोरङमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका कृषकको बारीमा उत्पादन भएको केरा बारीमै कुहिन थालेको छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको दुई महिनादेखिको लगातारको बन्द र पेट्रोलियम पदार्थ अभावले उत्पादित केरा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको मोरङको लोचनीका केरा कृषक बताउँछन् ।

केरा कृषक प्रभुनाथ पोख्रेलका अनुसार नेपालीहरुको महान् पर्व बडादसँैको चहलपहल सुरु भए पनि बजारमा बिक्रीका लागि लानुपर्ने केरा ढुवानी गर्न नसक्दा खेतमै कुहिन थालेको हो ।

केराको उत्पादन हुने समय र अर्कोतर्फ चाडपर्वको समयमा केराबाट राम्रो प्रतिफल लिने समयमा बन्द र तेल अभावले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको केरा कृषक कुमार पोख्रेलको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी