बिनासकारी भूकम्पले भत्किएको विद्यालय भवन पुनःनिर्माण

बिनासकारी भूकम्पले भत्किएको विद्यालय भवन पुनःनिर्माण

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

म्याग्दी, २९ असोज ।

बैशाख १२ गतेको बिनासकारी भूकम्पले भत्किएको म्याग्दीको मराङ गाविसस्थित राम्चे प्राथमिक विद्यालयको भवन पुनःनिर्माण गरिएको छ ।

असल छिमेकी नेपालद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर दुईकोठे भवन पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न परियोजनाले रु एक लाख २५ हजार सहयोग गरेको थियो ।

स्थानीयवासीले रु ९० हजार बराबरको श्रमदान गरेर भवन पुनःनिर्माण गरेका परियोजनाका संयोजक टुपेन्द्र खुलालले जानकारी दिनुभयो । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा ४० जना अध्ययनरत छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ