खाद्य संस्थानले आजबाट दशैंका लागि खसी बोका बिक्री गर्दै

खाद्य संस्थानले आजबाट दशैंका लागि खसी बोका बिक्री गर्दै

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २९ असोज । 

नेपाल खाद्य संस्थानले आजबाट दशैंलाई लक्षित गरी खसी बोका च्यांग्रा बिक्री गर्ने भएको छ ।

संस्थानले बजार मुल्य भन्दा सस्तो मूल्यमा च्याँग्रा र खसी बोका संस्थानको कार्यालय थापाथलीबाट बिक्री गरिने जनाएको छ ।

मुस्ताङबाट ७ सय च्यांग्रा र हेटौंडाबाट १ सय ४० खसी बोका आज काठमाडौं आइपुग्ने संस्थानको भनाइ छ ।

संस्थानका अनुसार भारतको अघोषित नाकाबन्दीका कारण यस बर्ष खसी बोका र च्याँग्राको मूल्य केही बढ्ने देखिएको छ ।

यस्तै संस्थानले हरेक बर्ष चलाउँदै आएको सुपथ मूल्यको पसल ढिलै भएपनि सञ्चालन गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ