पश्चिमी सिमानाका गड्डा चौकीमा सर्वसाधारणका लागि हेल्पडेस्क स्थापना

पश्चिमी सिमानाका गड्डा चौकीमा सर्वसाधारणका लागि हेल्पडेस्क स्थापना

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २९ असोज ।  

दसैँका भारतबाट लागि घर फर्कने यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना गरेको छ ।

भारतीय क्षेत्र भएर आउने र भारततर्फ जाने यात्रुलाई यात्रा गर्दा अपनाउनुपर्ने सावधानी, सीमा क्षेत्रमा हुने लुटपाटका घटना न्यूनीकरण तथा टाँगा रिक्सा चालकले बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बाबुकाजी गिरीले बताउनुभयो ।

हेल्प डेस्कमा प्रहरी निरीक्षकको संयोजकत्वमा छ सदस्यीय टोलीलाई खटाएको छ । यसैगरी ट्राफिक प्रहरीले महेन्द्रनगर बस पार्कमा यात्रुलाई यात्रा गर्दा जोखिममुक्त यात्रा गर्न सचेतना फैलाउने कार्य पनि सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ