काठमाण्डौ,२८ असोज ।
मलेसिया एयरलाइन्सकोे बिहानी सेवाको उडान रद्द भएको छ ।
नेपाल आयल निगमले हवाइ इन्धन भर्न दिने आश्वासन नदिएकाले उडान रद्द गरिएको मलेसिया एयरलाइन्सले जनाएको छ । मलेसियाबाट काठमाडौं आउने एयरलाइलेन्सले इन्धनको अभाबका कारण उडान रद्ध गरेको हो ।
भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धनको अभाव भएसंगै एयरलाइन्सले क्वालालम्पुरबाट काठमाडौंका लागि हुने आज बिहानको उडान रद्द गरेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline