चितवन , २७ असोज ।
चितवनको भरतपुरमा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ८८८ नम्बरको मालवाहक ट्रकको ठक्करबाट भरतपुर–११ का ५० वर्षीय नन्दराम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline