कांग्रेसले महत्वपूर्ण पदहरुमा उमेदवारी दिने

कांग्रेसले महत्वपूर्ण पदहरुमा उमेदवारी दिने

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २७ असोज ।

नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिने निर्णय गरेको छ ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले महत्वपूर्ण पदहरुमा उमेदवारी दिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको चुवानमा सभापति सुशील कोइरालालाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ ।

अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्ने विषयमा पनि ती दलसँग छलफल गरेपछि कसलाई उठाउने भन्ने टुङ्गो लाग्ने कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी