नयाँ सभामुख चयन प्रक्रिया आजबाट सुरु हुदै

नयाँ सभामुख चयन प्रक्रिया आजबाट सुरु हुदै

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२७ असोज । 

व्यवस्थापिका संसदमा नयाँ सभामुख चयन प्रक्रिया आजबाट सुरु हुदैछ ।

सभामुख सुवासचन्द्र नेम्वाङले आज बस्ने ब्यबस्थापिका संसद बैठक अघि नै उपसभामुख समक्ष राजीनामा दिइ नयाँ सभामुख चयनका लागि मार्गप्रसस्त गर्ने जनाइएको छ ।

संविधानको धारा २९९ को उपधारा २ मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएको हुदा नेम्वाङले राजीनामा दिन लागेको संसद् सचिवालयका सहायक प्रबक्ता सुर्दशन कुइकुलेले जानकारी दिनुभयो ।

असोज महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निवार्चित गरिसक्ने तयारीमा संसद् सचिवालय जुटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी