एमाले र एमाओबादीबिच सत्ता साझेदारीमा सहमती

एमाले र एमाओबादीबिच सत्ता साझेदारीमा सहमती

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ,२६ असोज ।

एकिकृत नेकपा माओबादीले ८ मन्त्रालय पाउने भएको छ । मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री केपी शर्मा ओली र एमाओबादी अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको छ ।

एमाओवादी गृह, स्थानीय विकास, समान्य प्रशासन, वन र बाणिज्य तथा आपूर्ति मन्त्रालय छ । शिक्षा र स्वास्थ्यमन्त्री एक तथा पर्यटन र उर्जा मध्ये एक मन्त्रालय लिने सहमति भएको एक नेताले बताए ।

कृषिमन्त्रीका रुपमा हरिबोल गजुरेलले कार्यभार सम्हालिसक्नु भएको छ । उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा पार्टीको नेतृत्व गर्ने नेता र मन्त्रीहरुको नाम टुङ्गो लगाउन भोली एकिकृत माओबादीको स्थायी समितिको बैठक बस्दैछ । एमाओवादीले राष्ट्रपति र सभामुख दुबैमा दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी