कोइरालाले छाडे बालुवाटार

कोइरालाले छाडे बालुवाटार

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नु भएको छ ।
विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आउनुभएका कोइराला आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि बालुवाटार छाड्नुभएको हो ।

सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको महाराजगन्जस्थित निवास सर्नुभएको भएको उहाँको परिवारिक स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ