स्कर्टिङको समयमा तस्करी गराएको घटना गुपचुप बनाउने प्रयास

स्कर्टिङको समयमा तस्करी गराएको घटना गुपचुप बनाउने प्रयास

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

विराटनगर/ स्कर्टिङको समयमा तस्करी गराएको घटना गुपचुप बनाउने प्रयास भैरहेको खुलेको छ ।

असोज २१ ग्ते साँझ बिराटनगर भन्सारबाट मालबाहक सवारी स्कर्टिङगमा मिसाएर तस्करी गराउन संलग्न भन्सारक कर्मचारी र एजेन्टहरुलाई जोगाउन पक्राउ परेको ट्रक , चालक र मालबस्तु छुटाउन घटना गुपचुप बनाउन चलखेल भैरहेको पाईएको हो ।

घटना गुपचुप बनाउन एजेन्ट मार्फत भन्सार र राजस्व अनुसन्धानका अगुवाहरु सक्रृय भएर लागिरहेका छन ।

पहिले पनि भन्सारभित्रैबाट एजेन्ट र कर्मचारीको मिलेमतोमा हुदै आएको तस्करीका घटना गुपचुप बनाउन पटक पटक प्रयास भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी