इनरुवा, २६ असोज
सुनसरीको हरिपुर गाविस–७ स्थित शिवु यादवको घरमा गएराति आगलागी हुँदा करिब दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोबाट यादवको घरमा रहेको धान, चामल, नगद, गरगहना र भाँडाकुँडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline