राष्ट्रपति यादवसँग प्रधानमन्त्री ओलीको भेट

राष्ट्रपति यादवसँग प्रधानमन्त्री ओलीको भेट

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २६ असोज । राष्ट्रपति डा रामवरण यादवसँग नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ ।

सोमबार शपथ लिएपछि नियमित भेटअन्तर्गत प्रधानमन्त्री ओलीले आज पहिलो पटक राष्ट्रपतिलाई भेट गर्नुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबारको मन्त्रिपरिषद्को बैठकले संविधानप्रति असन्तुष्ट दलहरुलाई वार्ताका लागि गरेको आह्वानका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो ।

सो अवसरमा राष्ट्रपति डा यादवले प्रधानमन्त्री ओलीको सफल कार्यकालको कामना गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी