काठमाण्डौ,२६ असोज ।
नेपाल आदिबासी जनजाती महासंघले संबिधानमा आफना हक अधिकार सुनिश्चत गर्न साझा धारणा बनाउन उदेश्यले आदिबासी जनजाती राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
असोज ३ गते जारी भएको नेपालको संबिधान २०७२ मा आदिबासीका सुनिश्चित नभएका मागका बारेमा छलफल गर्न भेला आयोजना गरीएको महासंघका पुर्ब महासचिब आङकाजी शेर्पाले जानकारी दिनुभयो ।
भेला बानेश्वरस्थित थापा गाउ ब्याङक्वेट बिहान ११ बजे हुदैछ । भेलामा जनजाती महासंघका पदाधिकारी तथा पुर्ब पदाधिकारीका साथै बिज्ञहरुको सहभागीता रहनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline