काठमाण्डौ,२५ असोज ।
तराइ मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजयादशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय संघसंस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ ।
मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण वित्तीय संघसंस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय संघसंस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline