देशलाई तुइन मुक्त गर्ने मन्त्रिपरिषद्को पहिलो निर्णय

देशलाई तुइन मुक्त गर्ने मन्त्रिपरिषद्को पहिलो निर्णय

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,२५ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रीपरिषद बैठकले नेपाललाई २ बर्ष भित्र तुइनरहित बनाउने निर्णय गरेको छ ।

सिहदरबारमा कार्यभार सम्हाले लगतै बसेको पहिलो मन्त्री परिषद बैठकले देशलाई दुई वर्षभित्रमा तुइनमुक्त गर्ने निर्णय गरेको हो । जोखिमपुर्ण तरीकाले खाला तर्नु पर्ने बाध्यता हटाउन झुलुङगे पुल निमार्ण गर्ने बताएको छ ।

साढे तीन अर्ब बजेटमा तुइन भएका मुलुकका सबै स्थानमा झोलुङ्गे पुल बनाउने सरकारले पहिलो निर्णय गरेको हो । यस्तै बैठकले सिमानाकामा देखीएको असहज आर्पुतिलाई सहज बनाउन तत्कालै समाधानका उपाय अपनाउने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी